साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा त भिख माग्दै पो रहिछन्… !!

आमालाई पुनः प्रसव पीडाले समाएछ । अतालिएको आमाको भ्रूण नियालेर हेर्दा भ्रूणभित्र नव सामन्त र तानाशाह पो हुर्कदै रहेछन् ।

Nepal Telecom ad

प्रजातन्त्र र गणतन्त्रको
मधुर सपनामा
राजतन्त्र तुहाएर फाल्दा
आमाको सिंउदो र काख
उजाडिएको थियोे ।

कतकता
आलोघाउ भित्र जिवितै
सामन्तको पगरी
हट्न नपाउँदै
आमालाई पुनः
प्रसव पीडाले समाएछ ।

अतालिएको
आमाको भ्रूण नियालेर हेर्दा
भ्रूणभित्र
नव सामन्त र तानाशाह पो
हुर्कदै रहेछन् ।

कथित व्यथा
सहन नसकेर होला ??
हिजो
भ्रूण हत्याको अपेक्षामा
आमा त सडक किनारमा
भिख माग्दै पो रहिछन् !!

०००
रातोपुल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
भाउजूको बिहे

भाउजूको बिहे

अन्जु शर्मा
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x