साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्राहिमाम

सबैले मिली जोडले कराए “महादेवको उच्च विचार” पुनः कराए “त्राहिमाम ! हरहर महादेव ।”

Nepal Telecom ad

एक दिन भुत, प्रेत र पिशाच
नन्दी भृङ्गी योगिनी, सम्पूर्ण प्रथम गण मिली
भगवान शिवजीलाई सोधे
“महादेव, हजुरको प्रिय शब्द के हो ?”
महादेवले मुस्कुराएर भने
“त्राहिमाम !”

सबैले पुनः प्रश्न गरे
किन महादेव ?
महादेवले हाँसेर उत्तर दिए
“डर आवश्यक छ
कहिल्यै भक्ति नगर्ने पनि
डरले भगवानको शरण पर्छ ।”

सबैले मिली जोडले कराए
“महादेवको उच्च विचार”
पुनः कराए
“त्राहिमाम ! हरहर महादेव ।”

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधा सत्य, आधा भ्रम- २३

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल
शास्त्र र घुस

शास्त्र र घुस

अर्जुन दाहाल
ट्राफिक नियम

ट्राफिक नियम

अर्जुन दाहाल
जाेर कविता

जाेर कविता

अर्जुन दाहाल
जोर कविता

जोर कविता

अर्जुन दाहाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x