साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शास्त्र र घुस

रामे ठग हो, श्यामे सरिफ तर पनि फलिफाप रामेकै भएको छ, त्यसैले श्यामले निष्कर्ष निकाल्यो, पुजा पनि घुस हो, भगवानले रामेका घुस खाए ।

Nepal Telecom ad

अर्जुन दाहाल :

रामले पुजा गर्छ,
श्यामेले पनि पुजा गर्छ ।
रामले रु १०० पर्ने अगरबत्ती बाल्दछ,
श्यामेंले रु १० पर्ने की त्यत्तिकै पुजा गर्दछ ।
रामले मिष्ठान्न अर्पण गर्दछ,
श्यामेले जे छ त्यही चढाउँदछ,
रामले मीठा फलफूल चढाउँदा
श्यामेले एक केस्रा फलफूल चढाउँदछ ।
रामे ठग हो,
श्यामे सरिफ
तर पनि फलिफाप रामेकै भएको छ,
त्यसैले श्यामले निष्कर्ष निकाल्यो,
पुजा पनि घुस हो,
भगवानले रामेका घुस खाए,
मेरा खाएनन् ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधा सत्य, आधा भ्रम- २३

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल
ट्राफिक नियम

ट्राफिक नियम

अर्जुन दाहाल
जाेर कविता

जाेर कविता

अर्जुन दाहाल
जोर कविता

जोर कविता

अर्जुन दाहाल
भिसा

भिसा

अर्जुन दाहाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x