साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जोर कविता

निजी अस्पातालका डाक्टरलाई सोध्न मन्दिर गयो यही पवित्र प्रश्न बोकेर ईश्वरले उसलाई रोग निवारण भएकोमा भने “हार्दिक बधाई तथा शुभकामना ।”

Nepal Telecom ad

अर्जुन दाहाल :

पासवर्ड

बाबु आमा
आफ्ना छोरा छोरीको लागि
घोटिएर, पेलिएर
कर्म गर्दछन,
अनि छोरा छोरी चाहिँ
सामाजिक सञ्जालमा,
आफ्नो बाबु आमाको फोटो हाली
सञ्जालको प्रोफाइलको
पासवर्ड
आफ्नो प्रेमी प्रेमिकाको राख्दछन्,
त्यसैले मानिस बोल्दछन्
“पासवर्डले प्रोफाइल पुरा मात्र हुँदैन
परिवार सुरक्षित पनि हुन्छ,
सामजिक सञ्जालको परिवार“
समाज बोल्दछ
सुरमा ताल दिएर
पासवर्ड सुरक्षित राखौँ ।

व्यापार

उसले सरकारी अस्पतालमा
निःशुल्क उपचार गराएर
बिरामी भयो
अनि निजी अस्पातल गएर
आफ्नो रोगको उपचार गर्‍यो
शुल्क तिरेर ।
उसले सरकारलाई धन्यवाद दिनु कि
निजी अस्पातालका डाक्टरलाई
सोध्न मन्दिर गयो
यही पवित्र प्रश्न बोकेर
ईश्वरले उसलाई
रोग निवारण भएकोमा भने
“हार्दिक बधाई तथा शुभकामना ।”

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधा सत्य, आधा भ्रम- २३

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल
शास्त्र र घुस

शास्त्र र घुस

अर्जुन दाहाल
ट्राफिक नियम

ट्राफिक नियम

अर्जुन दाहाल
जाेर कविता

जाेर कविता

अर्जुन दाहाल
भिसा

भिसा

अर्जुन दाहाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x