साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्रान्ति, त्याग र सङ्घर्ष

उसले निष्कर्ष निकाल्यो चुरोट पिएर रक्सी खाने बानी विरुद्ध क्रान्ति गर्ने, उक्त बानीलाई त्याग गर्ने अनि सदैव त्याग्नको लागि सङ्घर्ष गर्ने ।

Nepal Telecom ad

अर्जुन दाहाल :

उसले नेताले बोलेको भाषण सुन्यो,
जहाँ नेताजी बोलिरहेका थिए
“क्रान्ति, त्याग, र सङ्घर्ष…..।”
उसले नेतालाई हेर्‍यो
अनि आफु स्वयंलाई हेर्‍यो
उसले आफ्नो नशाको आदतलाई हेर्‍यो
अनि बोल्यो नेताकै बोली
“क्रान्ति, त्याग र सङ्घर्ष ।”
उसले निष्कर्ष निकाल्यो
चुरोट पिएर रक्सी खाने बानी विरुद्ध
क्रान्ति गर्ने,
उक्त बानीलाई त्याग गर्ने
अनि सदैव त्याग्नको लागि
सङ्घर्ष गर्ने ।
आफ्ना आदत विरुद्धको
क्रान्ति, त्याग र सङ्घर्ष ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधा सत्य, आधा भ्रम- २३

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल
शास्त्र र घुस

शास्त्र र घुस

अर्जुन दाहाल
ट्राफिक नियम

ट्राफिक नियम

अर्जुन दाहाल
जाेर कविता

जाेर कविता

अर्जुन दाहाल
जोर कविता

जोर कविता

अर्जुन दाहाल
भिसा

भिसा

अर्जुन दाहाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x