साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाेर कविता

शास्त्रमा नभेटिएका भगवानलाई मानिसले आफ्नो भक्तिले मन्दिरमा अवतरित गराउन सफल भएको देखेर उसले सम्पूर्ण भक्तजनलाई हार्दिक बधाईं तथा शुभकामना दियो ।

Nepal Telecom ad

अर्जुन दाहाल :

योगा

राम्री तरुनी देख्दा
सासै थामेर बस्ने उसले,
विचार गर्‍यो,
सास थामेर योगा गरिएछ ।
योगा होइन तपस्यालाई प्राथमिकता दिने उसले
जिन्दगीभरि धेरै योगा गरेछ ।
राम्री देख्ने बित्तिकै
योगा गरिहाल्ने उसको
रोग नै योगा बन्यो
उपचार असम्भव भएको योगा ।
उसले योगा गर्ने बानी
कसैलाई भनेन ।

जय भक्तजन

उसले बोल्यो
संसारमा मन्दिर र मस्जिदको सङ्ख्या धेरै छ,
शास्त्रको भन्दा
बुझेर जाने भन्दा
नबुझी जानेको भीड छ ।
शास्त्रमा नभेटिएका भगवानलाई
मानिसले
आफ्नो भक्तिले
मन्दिरमा अवतरित गराउन सफल भएको देखेर
उसले सम्पूर्ण भक्तजनलाई
हार्दिक बधाईं तथा शुभकामना दियो ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधा सत्य, आधा भ्रम- २३

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल
शास्त्र र घुस

शास्त्र र घुस

अर्जुन दाहाल
ट्राफिक नियम

ट्राफिक नियम

अर्जुन दाहाल
जोर कविता

जोर कविता

अर्जुन दाहाल
भिसा

भिसा

अर्जुन दाहाल
0
Would love your thoughts, please comment.x
()
x