साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ट्राफिक नियम

अगाडि नबढ भनेनन् उसलाई कसैले पनि पहेँलो बत्ती देखाएर पर्ख र हेर भनेनन् उसलाई कसैले पनि हरियो बत्ती देखाएर अब अगाडि बढ भनेनन् ।

Nepal Telecom ad

अर्जुन दाहाल :

उसले ट्राफिक नियमको पालना गर्‍यो
प्रेम गर्न ।
उसलाई कसैले पनि रातो बत्ती देखाएर
अगाडि नबढ भनेनन्
उसलाई कसैले पनि पहेँलो बत्ती देखाएर
पर्ख र हेर भनेनन्
उसलाई कसैले पनि हरियो बत्ती देखाएर
अब अगाडि बढ भनेनन् ।
जाने बुझेकाले भन्दिए,
रफ्तार धेरै हुँदा पनि
जरिमाना तिर्नु परेन ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधा सत्य, आधा भ्रम- २३

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल
शास्त्र र घुस

शास्त्र र घुस

अर्जुन दाहाल
जाेर कविता

जाेर कविता

अर्जुन दाहाल
जोर कविता

जोर कविता

अर्जुन दाहाल
भिसा

भिसा

अर्जुन दाहाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x