साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माइतीघर

समस्याका पीडित बरा आसा लटरम्म एन.जि.ओ. कोे बिरोधशैली बजेट हुँदासम्म माग प्रतिको अलचकता सरकारको बानी केहिदिने धर्ना बिरोध लत्याको कहानी ।

Nepal Telecom ad

अपहेलित समाजमा बिरोधको स्वर
पीडितको माग राख्ने थलो माइतीघर

प्लेकार्ड र नाराहरू ‘सरकार केहि गर’
प्रायः बिरोध एन.जि.ओ. को बुई चढेको भर

तिनका खर्च तारे होटल तिहुन चाख्ने गोष्ठी
कुनै खर्च हाकिमसाहव विदेश भ्रमण अस्ती

समस्याका पीडित बरा आसा लटरम्म
एन.जि.ओ. कोे बिरोधशैली बजेट हुँदासम्म

माग प्रतिको अलचकता सरकारको बानी
केहिदिने धर्ना बिरोध लत्याको कहानी ।।

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x