साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दश हाइकु

कुमारी फूल रस पस्नै नपाई झुसिले किरा । जातीय पीडा देशको अन्धकार कुण्ठित मन ।

Nepal Telecom ad

१.
मिचाहा देश
विभेदपूर्ण नीति
सुगौली सन्धि ।

२.
ब्रह्म मुहूर्त
एश्वर्य प्राप्त गर्ने
अमृत बेला ।


कलिला पात
बलात्कृत गुलाफ
अज्ञात यात्रा ।

४.
जातीय छाल
नवराज र सुस्मा
प्रेम कि युद्ध ?

५.
दूषित वायु
कुवाजस्तै धमिलो
यौन बजार ।

६.
तनको प्रेम
चहर्‍याएको मन
निभेको ज्योति ।

७.
अब्बल प्रेम
विरोधी हतियार
युगको हत्या ।

८.
कुमारी फूल
रस पस्नै नपाई
झुसिले किरा ।

९.
जातीय पीडा
देशको अन्धकार
कुण्ठित मन ।

१०.
स्वार्थी हत्केला
नवराज नेपाली
प्रेम र हत्या ।

०००
बेलबारी, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गधा र मेरो यात्रा

गधा र मेरो यात्रा

तिला लेकाली
म आधुनिक मान्छे

म आधुनिक मान्छे

तिला लेकाली
कसरी बदलियौ हँ ?

कसरी बदलियौ हँ ?

तिला लेकाली
आमा बनेको दिन

आमा बनेको दिन

तिला लेकाली
केही हाइकु

केही हाइकु

तिला लेकाली
हाइकुको बथान

हाइकुको बथान

तिला लेकाली
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x