साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साथी लुइँटेल !

अर्को हो गजुरेल खेल तगडा दाहाल बन्ने सखा मोदी भो बबुवा मुमा पनि भयो नेपाल भन्ने ल खा काका मित्र मनोजको नगरमा योगी भयो देखियो फित्कौली कविता अनेक रमिता आत्मीयता लेखियो

Nepal Telecom ad

फित्कौली नरनाथ वा नर सखा मुस्कान खेती गरे
साथी हुन् लुइँटेल खेल रसिलो सन्ताप सारा हरे
रम्घामा उहिले भयो मिलन है मज्जा भयो हाँसियो
गाम्नागे बलियो कडा अनुज हो माया उतै गाँसियो

हेटौंडा पहिले मुरारि गुरुजी अर्का थिए रामजी
आहा शाक्य बने भने भुवनले साथी सबै वामजी
साथी भो धनराज सिस्नुजलको पानी बनाए पिए
फित्कौली चटनी अनेक खटनी आफन्त माया दिए

अर्को हो गजुरेल खेल तगडा दाहाल बन्ने सखा
मोदी भो बबुवा मुमा पनि भयो नेपाल भन्ने ल खा
काका मित्र मनोजको नगरमा योगी भयो देखियो
फित्कौली कविता अनेक रमिता आत्मीयता लेखियो

सारा जोकरको कथा गजलमा लेख्ने गिरी गाममा
श्री श्री श्री धरजी ब्रजेश रचना यायावरे नाममा
दाढी अर्जुनको कता विरहमा खड्का मिले आत्तिए
केही मित्रहरू बढी नगदले आनन्दले मात्तिए

मान्छे हो मनराज बाज वनको गोविन्दवादी गुनी
गैंडा हो वनको पवित्र मनको साथी बनायो चुनी
नानी साधक भेटवाल रजनी आख्यान आयो अरे
वाग्देवी हरिजी सखी कलमकी लेखेर खोला तरे !

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x