साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुुर्सी 

लक्ष्य हासिल नगरेनि पद ओगट्या शान त्रुटि छोप्ने प्रयासका सन्चार अभियान जनताको चासो छाड्ने भोट खसेपछि आफू प्रति मात्र ध्यान कुर्सी बसेपछि ।।

Nepal Telecom ad

हाम्रो देशको राजनीति किन टेडोबाङ्गो ?
जनमुखि काम नगर्ने अवस्था उदाङ्खो

नेता बिच अवसर छोप्ने प्रतिष्पर्धा धेरै
समकक्षी चासो विना संधै पालो मेरै

प्रायः ध्यान स्वार्थ मिलाइ गुट-उपगुट जोड्ने
भागवण्डा नमिलेमा सहकार्य तंोड्ने

सत्ता अघि चर्को नारा बिकाशको नाममा
ओहदामा चढेपछि अनि आलटाल काममा

लक्ष्य हासिल नगरेनि पद ओगट्या शान
त्रुटि छोप्ने प्रयासका सन्चार अभियान

जनताको चासो छाड्ने भोट खसेपछि
आफू प्रति मात्र ध्यान कुर्सी बसेपछि ।।

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x