साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाह्रभाइ बा (५)

जान्नुहुन्छ बा हाँस्न जिस्कन शक्ति केन्द्रमा पस्न निस्कन कानमा कुरा च्वास्स लाउन ताल नै बिना गीत गाउन ।३२। सिद्ध हस्त बा जे गरे पनि सामु जो परे कोपरे पनि बा पुरान जो पढ्न जान्दछन् काँधमाथि बा चढ्न जान्दछन् ।

Nepal Telecom ad

बा कुरूपमै शोभनीय छन्
खेलबाडमा लाग्न खोज्दछन
बाग चाल बा चल्न जान्दछन्
बा निसानमा ट्वाक्क हान्दछन् ।२७।

छुद्र कर्म हो बेस भन्दछन्
बा अझै बढी उग्र बन्दछन्
भित्र एउटा हुन्छ आकृति
स्रब्य दृश्यमा भिन्न भो थिति ।२८।

रङ्ग एउटा पात्र भिन्न छन्
एकतासँगै भिन्न चिन्ह छन्
भक्त भेटिने भक्त क्षेत्र छन्
देव तुल्य बा यत्रतत्र छन् ।२९।

भोगनीय बा लोभनीय बा
दाम भेटिँदा ढोगनीय बा
छुट्टिदैन रे सत्य के भनी
खुट्टिँदैन रे जोखना पनि ।३०।

हत्तपत्तको जान्न सक्छ र
वणर् भित्र बा वणर्शङ्कर
बा बिचौलिया बन्न थाल्नुभो
चिप्लिने कुरा भन्न थाल्नुभो ।३१।

जान्नुहुन्छ बा हाँस्न जिस्कन
शक्ति केन्द्रमा पस्न निस्कन
कानमा कुरा च्वास्स लाउन
ताल नै बिना गीत गाउन ।३२।

सिद्ध हस्त बा जे गरे पनि
सामु जो परे कोपरे पनि
बा पुरान जो पढ्न जान्दछन्
काँधमाथि बा चढ्न जान्दछन् ।३३।

०००
प्राप्चा, ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x