साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शुभकामना भन्दैछ नयाँ वर्ष !

जिब्रो मीठो मन छ धमिलो, काम अस्पष्ट — भ्रष्ट । सत्ता हाक्ने अजिङर न-हौ, भोगियो धेर कष्ट ॥ मन्दी मास्दै मन मगजले, देश झट्टै उचाल । ढोँगी रोगी अब पनि बने, माफ गर्दैन काल ।

Nepal Telecom ad

कोपी रोषी, नबन अबिरे, छेप्न छाड्द्यौ जुगुप्सा ।
स्वार्थी दम्भी छलकपटका, भस्म हुन् क्रूर इच्छा ॥
खाली नारा प्रवचन गरी, मात्र वाग्जाल छर्ने ।
ढोँगी भोगी, चरित निफनी, बन्नु है काम गर्ने ॥

जे जे बोल्छौ मन तन तथा, कामले पूणर् पार ।
नौला नौला विधिप्रविधिमा, देशलाई सिँगार ॥
घिच्ने थिच्ने अतिसय बन्यो अग्रगामी प्रणाली ।
किच्ने मिच्ने अधम लतले, हुन्न कोही थकाली ॥

जिब्रो मीठो मन छ धमिलो, काम अस्पष्ट — भ्रष्ट ।
सत्ता हाक्ने अजिङर न-हौ, भोगियो धेर कष्ट ॥
मन्दी मास्दै मन मगजले, देश झट्टै उचाल ।
ढोँगी रोगी अब पनि बने, माफ गर्दैन काल ।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x