साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आयो ऊँट बजार

हेर्दा सोझो लाटो लाटो खाने वेला निकै छ बाठो एकै दिन हप्ताको साटो नबुझेझैं लाचार, आ हा क्या राम्रो ॥

Nepal Telecom ad

रमेश खकुरेल :

आयो ऊँट बजार, आ हा क्या राम्रो
दौडे हेर्न हजार, आ हा क्या राम्रो
भन्छन् क्या अनुहार, आ हा क्या राम्रो
काँडाको आहार, आ हा क्या राम्रो ॥

जाने पूर्व छ हेर्दछ पश्चिम
खूब बुझेझैं आँखा झिम्झिम
लामो घाँटी छोटा कान
खुट्टा हेर्दा चार, आ हा क्या राम्रो ॥

अगाडि जाँदा दाँतले टोक्छ
पछाडि जाँदा लातले ठोक्छ
लाठो हाने निहुरी ढोग्छ
क्या मिल्दो व्यवहार, आ हा क्या राम्रो ॥

हेर्दा सोझो लाटो लाटो
खाने वेला निकै छ बाठो
एकै दिन हप्ताको साटो
नबुझेझैं लाचार, आ हा क्या राम्रो ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x