साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आज पखाल्ने दिवस

भ्रष्टाचार त राष्ट्रिय रोग भो यसलाई किन पखालिएन जति जे पखाले नि हाम्रो देशकाे मुहार अनि हाम्रो भाग्य पखालिएन !

Nepal Telecom ad

साधुराम खड्का :

लोडसेडिङले उज्यालो पखालियो
मेलम्चीको पानीले सडक पखालियो
सदन चैं खै किन पखालिएन
सदनमा भएकाहरूको
टाउकै किन पखालिएन
निमुखा जनताको भाग्य पखालियो
नेताको सोच किन पखालिएन
साध्य र साधन मात्रै भयो
साधना गर्न ध्यानै दिइएन
महंगीले आकाश छोयो
राहत किन महसुस भएन
भ्रष्टाचार त राष्ट्रिय रोग भो
यसलाई किन पखालिएन
जति जे पखाले नि हाम्रो देशकाे
मुहार अनि हाम्रो भाग्य पखालिएन !

०००
बूढानिलकण्ठ, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x