साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लीला

अचेल म खोलाले पछार्दै किनारा फालेर क्रसरको घानमा पिसिँदै गरेका ढुङ्गाहरू हेरेर जिन्दगी बुझ्ने कोसिस गर्दै छु !

Nepal Telecom ad

ठाकुर बेलवासे :

एउटै खोलाको पानीले लछारपछार गर्दै
बगाएका ढुङ्गाहरू
केही शालिग्राम बन्छन्
र मन्दिरमा पूजिन्छ्न
अरु बाढीमा बग्दैबग्दै किनारा फालिन्छन्
र मेसिनमा पिँधिएर धुलो बन्छन् !

नियति खराब भएपछि
सङ्घर्षले गन्तव्यमा होइन
अन्त्यमा पुर्‍याउँदो रहेछ !

अचेल म
खोलाले पछार्दै किनारा फालेर
क्रसरको घानमा पिसिँदै गरेका
ढुङ्गाहरू हेरेर
जिन्दगी बुझ्ने कोसिस गर्दै छु !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
अपभ्रंश

अपभ्रंश

ठाकुर बेलबासे
आमा र दु:ख

आमा र दु:ख

ठाकुर बेलबासे
लाेकतन्त्रकाे शक्ति

लाेकतन्त्रकाे शक्ति

ठाकुर बेलबासे
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x