साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मौकामा चौकाको चर्तिकला

दाताहरू नेपालमा तयार छन् दिन सरकार महँगीमा गिराउने किन ? जनवादी, राष्ट्रवादी नेता कता गए र हुँदा खाने जनताका पिता पिर्ने भए । गिद्धजस्तै खाएर उम्म घ्याम्पे मुँडी देखाए अचम्म ।

Nepal Telecom ad

डा. बमबहादुर जिताली :

जहाजमा मेडिकल सामग्री के आयो ?
तीनदिने टेन्डरमा कल्लेकल्ले खायो ?
गिध्दहरू गिद्ध भन्छन् कहाँकहाँ काग ।
कागहरू नाम काड्छन् लगाएर भाग।

त्यसै दिन्छु भन्दाभन्दै खरिदेर ल्याए
गिद्धजस्तै बनीकन कमिसन भ्याए ।
जान्न पनि कति जान्ने टेन्डरमा पारे
सङ्कटको मौका छोपी जनता नै मारे ।

जिन्दगीमा गिद्धे दृष्टि हुन्छ सिनुमाथि
नेताजी को दृष्टि सधैँ खानुपिनुमाथि ।
जनताले एक छाक खान देऊ चरमचुली
चरित्रले थाल्यो आफ्नै भन्दा धन्दा ।

दाताहरू नेपालमा तयार छन् दिन
सरकार महँगीमा गिराउने किन ?
जनवादी, राष्ट्रवादी नेता कता गए
र हुँदा खाने जनताका पिता पिर्ने भए ।

गिद्धजस्तै खाएर उम्म
घ्याम्पे मुँडी देखाए अचम्म ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
तमासा

तमासा

डा. बमबहादुर जिताली
बाँदर्नी मैयाँ र ढेडुको तमासा

बाँदर्नी मैयाँ र ढेडुको...

डा. बमबहादुर जिताली
हालको बेहाल

हालको बेहाल

डा. बमबहादुर जिताली
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x