साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उस्तै तिमी, उस्तै ऊ !

तिम्रा वाचा नि उस्तै उसका वाचा नि उस्तै वाचाका लवज फरक भए पनि लामो हात गर्ने बानी उस्तै ! तिम्रो झोला उसको झोला झोलाको रंग फरक भए पनि झोला भित्र राख्ने माल उस्तै !

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

तिमी पनि उस्तै
ऊ पनि उस्तै
अनुहारको रंग फरक भए पनि
खाने मुख उस्तै !

तिम्रा वाचा नि उस्तै
उसका वाचा नि उस्तै
वाचाका लवज फरक भए पनि
लामो हात गर्ने बानी उस्तै !

तिम्रो झोला
उसको झोला
झोलाको रंग फरक भए पनि
झोला भित्र राख्ने माल उस्तै !

अलमलमा जनता !

०००
गोरखा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
सरकारमा उजुरी

सरकारमा उजुरी

सूर्य चापागाईं
हबिगत

हबिगत

ईश्वर पाेखरेल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x