साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छन्छनी प्रिय छन्छनी !

छन्छनी प्रिय छन्छनी ! यो मुटु पो हो मेरो कुनै अचेत वस्तु होइन थोरै दया त गर थोरै माया त गर ।

Nepal Telecom ad

सुरेश राई :

कहिले शंकाको फ्रीजमा राख्छौ
र चिसो बरफ हुन्छु
कहिले रिसको हिटरमा सेक्छौ
र भतभत पोलिन्छु
कहिले भ्रमको माइक्रो ओभनमा हाल्छौ
र रिनिफिनी घुम्छु
कहिले खर्चको एटीएममा घुसाउँछौ
र कार्ड झैँ पातलिन्छु
कहिले सपनाको धागोमा बाँध्छौ
र बेलुन झैँ उड्छु

छन्छनी प्रिय छन्छनी !
यो मुटु पो हो मेरो
कुनै अचेत वस्तु होइन
थोरै दया त गर
थोरै माया त गर ।

(छन्छनी- कोरियन भाषामा बिस्तारै)

०००
बाम्राङ, खोटाङ, हाल द. कोरिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x