साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाक

तँ भएर मान्छेको धाक बढेको हो भन्ने भ्रम पालेको छस् हेर त ! ठूला सहरका मान्छे बरू गोप्य अङ्ग देखाउन थालेका छ्न् तँलाई देखाउन लाज लागेर छोप्न थालेका छन् ।

Nepal Telecom ad

भरत आचार्य :

ए ! फोहरी नाक
शरिरका भए भरका विकार
तैँ भएर निस्कन्छ्न्
संसारमा उब्जेका सुक्ष्म भन्दा सुक्ष्म विकार
तैँ भएर भित्रिन्छ्न्
सुन्दर संसार देख्ने नयन जोडीको बीचमा
ग्रेटवाल भएर
तैँलाई किन लम्पसार पर्न परेको
जात जाती लिङ्ग भेद छुट्टिने गरी
बनेको तेरो बनावट देखि घृणा लाग्छ मलाई ।

तँ भएर मान्छेको धाक बढेको हो भन्ने भ्रम पालेको छस्
हेर त ! ठूला सहरका मान्छे
बरू गोप्य अङ्ग देखाउन थालेका छ्न्
तँलाई देखाउन लाज लागेर
छोप्न थालेका छन्
तँ मानव शरीरको नालायक अङ्ग बन्दै गएको छ्स्
नालायक नाक ।

०००
कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्यौली गजल

बुढ्यौली गजल

भरत आचार्य
उ बेला

उ बेला

भरत आचार्य
मजा छ बुढ्यौली

मजा छ बुढ्यौली

भरत आचार्य
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x