साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाङ्गोटिङ्गो खबर

कथालाई बङ्ग्याउने  चतुर सिप भाका पराई मात्र दोषको तारो  बनाउँदै आका  ।

Nepal Telecom ad
डा. लोकेन्द्रप्रसाद पौड्याल :
पक्षपाति मिडियाको
नकारात्मक कुुरा
राजनीति वारे लेख्दा
आफ्नै बनौट पूरा
खायो, पायो, लुट्यो, फुट्यो
जस्ता खaर धेरै
कमजोरीमा मात्र ध्यान
सवेरै सवेरै
कथालाई बङ्ग्याउने
चतुर सिप भाका
पराई मात्र दोषको तारो
बनाउँदै आका
संस्कृति नै बसे जस्तो
झुटको खेति सिङ्गो
सहरबजार जताततै
खबर बाङ्गोटिङ्गो ॥
०००
काठमाडौं
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x