साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समाचार

ओइ ! तैंले चियामा खुन खाइस् तुइन बनाइस् मैले सेकुवा खाएँ त्यही तुइनमा रङ लगाएँ हिसाब क्लियर !" ​भेडाहरू टाउको ठोक्न थाले खुसे र लुसे खोक्न थाले।

Nepal Telecom ad

शम्भु गजुरेल :

गड फादर
ए फादर !
प्रभु,
ए प्रभु !
के भो, लुसे ?
​हेर न
जम्मैले भष्मासुर भन्छ
थाहा पायो प्रभु !
नेपालको भेडाले !
​के भो त लुसे ?
सत्य लुक्छ र ?
झुटो टिक्छ र ?
लुसे:
​अब के गर्ने त ?
दुई हप्ता
झुलेर बस
धुवाँमा,एकान्तमा।
विकासका
काल्पनिक नक्सा बना
छर्छार गर भेडामा।
​जो आज्ञा, मालिक !
​समयको भुड्कोमा
लुसिफरको गुन्द्रुक
अमिलिएपछि
तयार भयो पटकथा
आयो लुसेको हातमा।
​पोस्ट्यायो उसले:
“ओइ !
तैंले चियामा खुन खाइस्
तुइन बनाइस्
मैले सेकुवा खाएँ
त्यही तुइनमा रङ लगाएँ
हिसाब क्लियर !”
​भेडाहरू टाउको ठोक्न थाले
खुसे र लुसे खोक्न थाले।
​समाचार समाप्त।

०००
नुवाकाेट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x