साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काेक्किने झैँ छ ताताे पिँडालु

म जान्ने र मान्ये चढेकाे छ कालू सदा काेक्किने झैँ छ ताताे पिँडालु । मिठा स्वादका मान्यतामा गनिन्छन् लुतेभ्यागुताे उफ्रिँदा चाट्छ तालु ।

Nepal Telecom ad

पुरूषाेत्तम सिग्देल :

बुझक्कड छु भन्ने बढेकाे छ ठालु
नजान्दा खन्यू फल्न पल्किन्छ भालु ।

नुहुन्छन् बढी रूख टुप्पाफलेका
कहाँ न्यूरिने हाे र मस्ती बढालु।

हुनू नम्र अस्तित्व मेट्नू गुमान
सुहाउन्न मैमत्त मान्ने इखालु ।

अरूदेखि भिन्नै हुने लालसा हाे
किनारा खँदारिन्छ हाेस् चङ्ख लालु।

म जान्ने र मान्ये चढेकाे छ कालू
सदा काेक्किने झैँ छ ताताे पिँडालु ।

मिठा स्वादका मान्यतामा गनिन्छन्
लुतेभ्यागुताे उफ्रिँदा चाट्छ तालु ।

०००
२०८२/६ /७
झापा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
बन्दकी

बन्दकी

पुरूषाेत्तम सिग्देल
बिस्तारै बिस्तारै

बिस्तारै बिस्तारै

पुरूषाेत्तम सिग्देल
जमाना

जमाना

पुरूषाेत्तम सिग्देल
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x