साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी को हौँ ?

हामी गल्ती हौँ दोष होइनौँ। हामी पीडक हौँ पीडित होइनौँ। हामी अस्त्र हौँ शास्त्र होइनौँ । हामी निराशा हौँ आशा होइनौँ । हामी दलाल हौँ दल होइनौँ ।

Nepal Telecom ad

भलादमी भाेला :

हामी रावण हौँ
राम होइनौँ ।
हामी बाँदर हौँ
ब्राह्मण होइनौँ।
हामी विनाश हौँ
विकास होइनौँ।
हामी खाने हौँ
खुवाउने होइनौँ।
हामी बदनाम हौँ
नाम होइन ।
हामी बेकाम हौँ
काम होइनौँ ।
हामी सपना हौं
विपना होइनौँ ।
हामी चोर हौँ
साधु होइनौँ।
हामी गल्ती हौँ
दोष होइनौँ।
हामी पीडक हौँ
पीडित होइनौँ।
हामी अस्त्र हौँ
शास्त्र होइनौँ ।
हामी निराशा हौँ
आशा होइनौँ ।
हामी दलाल हौँ
दल होइनौँ ।
हामी अनेक हौँ
एक होइनौँ।
हामी कानुन हौँ
नियम होइनौँ।
हामी काँडा हौँ
फुल होइनौँ।
तपाईँ नै भन्नु
हामी को हौँ।

०००
ओखलढुङ्गा
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x