साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बैतर्नी तर्ने

हिमाल हेर्छ आशाले माल हेर्छ उसै गरी पहाड फाँट डाँडाले गर्लान् के अब खातिरी । कुत्ती जाने भनी हिँड्छन् काशीको पथमा हरे ! पूजेर पाउ बैरीको बैतर्नी तर्दछन् अरे ।

Nepal Telecom ad

हेम अधिकारी :

देशको कति चिन्ता छ ? आफ्नो डम्फु बजाउँदै
जनको हितमा के छ ? आफ्नै साज सजाउदै

घर भाँडेर सर्दैमा बास खोजी कतैतिर
नाच्दछन् निजकै निम्ति देश के ती बनाउछन् ।

कोलाहल भयो भैगो देशको अर्थको गति
खोलो बग्दैछ पैसाको कस्तो हो मतको मति ?

हिमाल हेर्छ आशाले माल हेर्छ उसै गरी
पहाड फाँट डाँडाले गर्लान् के अब खातिरी ।

कुत्ती जाने भनी हिँड्छन् काशीको पथमा हरे !
पूजेर पाउ बैरीको बैतर्नी तर्दछन् अरे ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धनमहिमा

धनमहिमा

हेम अधिकारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x