साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के नाम लिनु व्यर्थै ?

के सोध्नु ख्वै ! कहाँ गयो चेत र चेतना ? के भन्नु ख्वै ! कहाँ गयो भाव र भावना ? के हेर्नु ख्वै ! कहाँ गयो विवेक र वेदना ? के सुन्नु ख्वै ! कहाँ गयो संवेग र संवेदना ?

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधकारी :

फुटेकाहरु नै जुट्ने हुन्
जुटेकाहरु नै फुट्ने
एकता गर्नेहरु नै त ए कता हुने हुन्
ए कताहरु नै फेरि मिल्ने

तासका जोकरहरु नै हुन्
जो जता राखे पनि हुने
सर्कसका जोकर झन् भयङ्कर
लाज शरम क्यै नहुने

यी नेताहरुको त के कुरा गर्नु
काग‚ कुकुर वा गधा
के नाम लिनु व्यर्थै ? निर्दोष पशुहरु
जो बरु देखिने मानिस जस्तै

के सोध्नु ख्वै ! कहाँ गयो चेत र चेतना ?
के भन्नु ख्वै ! कहाँ गयो भाव र भावना ?
के हेर्नु ख्वै ! कहाँ गयो विवेक र वेदना ?
के सुन्नु ख्वै ! कहाँ गयो संवेग र संवेदना ?

०००
२०८२ मंसिर ८
चण्डाेल, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x