साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनाव आयो

जता फकायो तहि लौ भुलायो जता रसायो तहि आँ बहायो हामी हरूमा पनि छैन ज्ञान हाम्रो खराबी पनि भाइ जान ।

Nepal Telecom ad

किरण रिजाल :

चुनाव आयो घर गाउँ डुल्दै
नेतो करायो दुई हात जोर्दै
गर्दैछ बाचा अति शिष्ट ताले
भर्दैछ आश्वासन मिष्ट ताले ।

लौ फेरि मीठो सपना सुनायो
संसार सारा गफ चुट्न थाल्यो
जिब्रो चलायो कति मस्त पार्यो
नेता रमायो कति मस्त छायो ।

भन्दैछ उस्ले मत देउ फेरि
सकेनिसक्तो अझ लुट्छु सोरि
सानो तिनो मै कति जात फेक्नु
नेता करायो अति जोर जोर ।

जता फकायो तहि लौ भुलायो
जता रसायो तहि आँ बहायो
हामी हरूमा पनि छैन ज्ञान
हाम्रो खराबी पनि भाइ जान ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ वर्ष

नयाँ वर्ष

किरण अन्जान
परिवर्तन

परिवर्तन

किरण अन्जान
पाँच ठोक्तक

पाँच ठोक्तक

किरण अन्जान
कसले सुन्छ ?

कसले सुन्छ ?

किरण अन्जान
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x