साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हात्ती छाप दिवाना

म हुँ भैंसी पाल्ने सोझो गोठालो म सँग कहाँ हजुर नाना खाना थियो।

Nepal Telecom ad

किरण अन्जान :

जेलमा पस्नु मेरो बहाना थियो
ब्याज मिठ्याउनु मेरो निसाना थियो ।

म त गुन्द्रुकको झोलमा डुबेको मनु
तर भाग्य चिठ्ठामा खजाना थियो ।

म हुँ भैंसी पाल्ने सोझो गोठालो
म सँग कहाँ हजुर नाना खाना थियो।

भिडको लपेटामा परेको हुँ जेल
नाम जो हात्ती छाप दिवाना थियो ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ वर्ष

नयाँ वर्ष

किरण अन्जान
परिवर्तन

परिवर्तन

किरण अन्जान
चुनाव आयो

चुनाव आयो

किरण अन्जान
पाँच ठोक्तक

पाँच ठोक्तक

किरण अन्जान
कसले सुन्छ ?

कसले सुन्छ ?

किरण अन्जान
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x