साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसले सुन्छ ?

संसदको काम मन्त्री चुन्ने कहाँ होर यहाँ त सिर्फ रुपैया पैसाले चुन्छ ।

Nepal Telecom ad

किरण रिजाल  “अन्जान”

निहुरिँदा पत्थर पनि देउता हुन्छ
तनावमा हर कोहिको आत्मा रुन्छ ।

आकाश भन्नुहोस् कि त यो ब्रह्माण्ड नै
मन छ भने हजुर जता पनि छुन्छ ।

सानो भएर त हो उसको रेखदेख
ठूलो भए त बच्चाले आफै लुगा धुन्छ ।

संसदको काम मन्त्री चुन्ने कहाँ होर
यहाँ त सिर्फ रुपैया पैसाले चुन्छ ।

जब गति छाडाहरू ओहदामा बस्छन्
तब निमुखाका कुराहरु कसले सुन्छ ?

०००
विराटनगर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ वर्ष

नयाँ वर्ष

किरण अन्जान
परिवर्तन

परिवर्तन

किरण अन्जान
चुनाव आयो

चुनाव आयो

किरण अन्जान
पाँच ठोक्तक

पाँच ठोक्तक

किरण अन्जान
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x