साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

ढाट छल गर्नुको पनि एउटा सिमा हुन्छ नि भनाई र गराईमा फरक हुनुले मन छुन्छ नि आफ्नो मूल्याङ्कन पनि गरि हेरन कहिले त सुकिलो पहिरनमा स्पष्ट देखिने खुन छ नि ।

Nepal Telecom ad

उपेन्द्र पौडेल :

१)
शरणार्थी, सुन र ड्रग्समा तिमीहरूकै नाम छ
यहि व्यवसाय सजिलो अनि यसैमा दाम छ
ए, जनताको दुहाई दिँदै देशद्रोह गर्नेहरू हो !
लुकाएर लुक्दैन तिम्रा हर्कत सबै बदनाम छ ।

२)
जुका र किर्ना जस्तालाई अब तल झार्नु पर्छ
गुँण देखाई ईँटा हान्नेलाई समाएर खार्नु पर्छ
ब्वाँसोले जस्तै कनाएर आन्द्राभुँडी झिकिसके
कुकर्मले हद नाघ्यो, यिन्लाई पोको पार्नुपर्छ ।

३)
ढाट छल गर्नुको पनि एउटा सिमा हुन्छ नि
भनाई र गराईमा फरक हुनुले मन छुन्छ नि
आफ्नो मूल्याङ्कन पनि गरि हेरन कहिले त
सुकिलो पहिरनमा स्पष्ट देखिने खुन छ नि ।

०००
पोखरा-११,
हालः मेलबर्न, अष्ट्रेलिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x