साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढाँटको निम्तो खाई पत्याउनु 

भन्ने एक गर्ने अर्कै नेता जस्तै जनता एउटालाई मक्ख पारी भोट दिने अन्त खाई निम्तो पत्याउनु भन्नुहुन्थ्यो बाले आश गर्नु भर नपर्नु नयाँ पुरानाले !

Nepal Telecom ad

रामदेव पाण्डे :

भ्रष्टाचार नगर्ने दल भन्छन् मान्छे धेरै
भोट दिँदा राजमोलाई दिन्छन् तर थोरै

बिजुच्छे झन् कति राम्रा भन्ने गर्छन् धेरै
मजदुर किसान पार्टीलाई दिन्छन् मत थोरै

राजा आए बच्छ देश नारा लगाउँछन्
राप्रपालाई जहाँ भेट्यो त्यहीँ हराउँछन्

द्वन्द्वात्मक भौतिकवाद पढाउँछन् तर
मन्दिर मस्जिद चर्च नजाने कम्युनिस्ट छ र ?

चोरले चुनाव जित्यो भने छानबिन गर्छ अरे
आयोगको मुख्य मान्छे आफैं हुन्छ अरे !

भन्ने एक गर्ने अर्कै नेता जस्तै जनता
एउटालाई मक्ख पारी भोट दिने अन्त

खाई निम्तो पत्याउनु भन्नुहुन्थ्यो बाले
आश गर्नु भर नपर्नु नयाँ पुरानाले !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको जय:

नेताजीको जय:

रामदेव पाण्डे
कारण के होला ?

कारण के होला ?

रामदेव पाण्डे
प्रभु ! घोर कलियुग आयो !

प्रभु ! घोर कलियुग...

रामदेव पाण्डे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x