साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गल्ती अलिकति खरदारको पनि

Nepal Telecom ad

गल्ती अलिकति तरवारको पनि हुन सक्छ
गल्ती अलिकति दरबारको पनि हुन सक्छ

छँदा खाँदाको सत्ता सजिलै कहाँ पल्टन्छ र
गल्ती अलिकति सरकारको पनि हुन सक्छ

जुन घरमा रातदिन रडाको मच्चिन्छ
गल्ती अलिकति घरबारको पनि हुन सक्छ

न भन काल आएपछि सिपाहिको के लाग्छ
गल्ती अलिकति सरदारको पनि हुन सक्छ

कुरै नबुझी तिमी हाकिमलाई दोष दिन्छौ
गल्ती अलिकति खरदारको पनि हुन सक्छ ।

कास्की, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x