साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीति अनि चिसो बतास

Nepal Telecom ad

हट्यो सारा अन्धकार आकाश उस्तै छ
राजनीति अनि चिसो बतास उस्तै छ ।

झाले जान्छ टाले आउँछ हतार गरि–गरि,
प्रगति केही देख्दिन मधुमास उस्तै छ ।

नेता डन–नेता डन बिरालो र मुसो,
पुलिस दा तिम्रो खोज–तलास उस्तै छ ।

फेरियो त्यो मान्छे हेर कुर्षीमा बसेको,
फोक्सै काटी मिल्काउँदा नि सास उस्तै छ ।

आँखा आँखा जुधाएर इसाराले चल्ने छैन,
चुनावपछि आखिर मेरो बास उस्तै छ ।

बसेरी, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x