साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्चमाथि अन्डा आउँछ

Nepal Telecom ad

सरासर जानुहोस् मेरो घर आउँछ
अझै अघि गएदेखि ढल्केवर आउँछ !!

त्यहाँबाट मोटर चढी पूर्वतर्फ लाग्नुस्
भन्टाबारी कट्नेसाथ कोशी नहर आउँछ !!

सप्तकोशी पारी तर्दै अली अघि जानुहोस्
कानेपोखरीको जङ्गलमा त बाँदर आउँछ !!

गजल लेख्न सजिलो छ फेसबुकमा लेख्नुस्
गुगल ट्रान्सलेटर आउँछ कन्भटर आउँछ ।

यस्ता यस्तै दमदार गजल लेखी वाचन गर्नुस्
मन्चमाथि अन्डा आउँछ टमटर आउँछ !!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x