साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोरी बेचिन्छिन् गाउँमै

Nepal Telecom ad

सकेसम्म त्यसलाई रोचक बनाउनेछु
तिम्रो मेरो कथाको पुस्तक बनाउनेछु ।

समयसँग युद्ध सुरु हुनेछ त्यसपछि
जब दुस्मन जतिलाई समर्थक बनाउनेछु ।

छोरी बेचिन्छिन् गाउँमै बोकाको भरमा
गोप्य रहेछ यो कुरा व्यापक बनाउनेछु ।

आओस् न मात्र हावा, घर भत्काउनलाई
उल्टै त्यसको मुटु म ढकढक बनाउनेछु ।

जोजो छन् यहाँ पसिना बगाउने मजदुर
ती सबलाई यो देशका नायक बनाउनेछु ।

खगेनकोट– ९, मंसिरी, जाजरकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x