साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता बन्ने ठहर

Nepal Telecom ad

जनतालाइ नेता बन्ने अब ठुलो रहर छ
लुट्न अनि चुट्नलाइ फराकिलो शहर छ ।

बधशालाका बलि यहाँ बुद्धहरू नै भयपछि
नखानु है बुद्धले खाने भातमा पनि जहर छ ।

सिन्के लाते भयो खाते लखपति भयो
त्यही भएर मेरो पनि नेता बन्ने ठहर छ ।

राम बस्ने अदालतमा रावण आइ बसेपछि
न्याय सबै हरायो हजुर अन्यायकै लहर छ ।

जुम्ला

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x