साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन्न त भन्छन्

Nepal Telecom ad

सरकारमा बस्नेहरू राम्रो काम थाल्छु भन्छन्
भ्रष्टचारी नेताज्यूलाई सत्ताबाटै ढाल्छु भन्छन् ।

मेलम्चीमानै पानी छैन हाहाकार छ नेपालमा
जसरीनै जनताको घरमा बत्ती बाल्छु भन्छन् ।

देशका लागि लड्नेहरू डराउदैनन् मृत्युसँग
घाईते तिनै योद्धालाई राहत दिई पाल्छु भन्छन् ।

वीर तिनै गोर्खालीका बलिदानीको कदर गर्दै
कुर्सी मोह त्यागी छिट्टै नयाँ कदम चाल्छु भन्छन् ।

घरघरमा रोजगारी विकासको लहर खोली
विकृति र विसङ्गति नङ्ग्याएर फाल्छु भन्छन् ।

अनारमनी–७, सैनिकमोड, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x