साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुईवटा जिब्रो

Nepal Telecom ad

एकजना ठूला नेताजी थिए । एकदिन उनको नजिकको एउटा कार्यकर्ताले पार्टी त्याग्यो र अर्कै पार्टीमा प्रवेश गर्यो ।

एउटा आमसभामा नेताजी कुर्लिए– त्यो डाँका हो । त्यो फटाहा हो । त्यो भ्रष्टाचारी हो । ऊ गएकोमा मलाई कुनै चिन्ता छैन । बरू ऊ जस्ताले पार्टी छोड्दा हाम्रो पार्टी स्वच्छ हुन्छ ।

दुईचार महिनापछि घुम्दैफिर्दै त्यो कार्यकर्ता पुरानै पार्टीमा फर्कियो ।
स्वागत समारोहमा नेताजी च्याँट्ठिए– यिनी त्यागी छन् । यिनी होनहार छन् । यिनी कञ्चन छन् । यिनी आएकोमा मलाई ठूलो गर्व छ । यस्ता असल व्यक्ति पार्टी फर्किंदा हाम्रो पार्टी लोकप्रिय हुन्छ ।

हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x