साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डेरा सार बरु

Nepal Telecom ad

सक्ने भए झुटका ती गोही आँसु झार बरु
नसके नि नक्कल हो अरु सामु पार बरु ।

भन्नुसम्म भनेकाथ्यौ गर्छु राम्रै भनी क्यारे
पूरा नभए बाचा कसम हाँसेरै नि टार बरु ।

जनताका सपनामा रजाँई गर्ने बानी पर्यो
यस्तै रै‘छ चलन यहाम् तड्पाएरै मार बरु ।

गल्ती गर्न डराउनुथ्यो किन लाग्थ्यो डर पनि
गाह्रो भए गाउँ बसाई डेरा सार बरु ।

कति लेख्नु एउटै कुरा, नेताजीलाई मात्रै
भन्छ विवश, अव चाहि बानी सपार बरु ।

आँखिभुईं– ८, संखुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x