साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए तेरीमा टोक्ने !!

Nepal Telecom ad

जब खेल्छ मनमा कुरा ए तेरीमा टोक्ने !
बज्न थाल्छ कानमा चुरा ए तेरीमा टोक्ने !!

जब याद आउँछ उनको साँझ परेपछि
यो छातीमा चल्छ छुरा ए तेरीमा टोक्ने !!

कतिी गर्छौ अझै बल ज्वानो खानलाई
घर भरी हुँदा भुरा ए तेरीमा टोक्ने !!

जूनै दाइजो दिन्छौँ हामी नसा चँड्दै गए
पिउन थालेपछि सुरा ए तेरीमा टोक्ने !!

कति गर्छौ गाउँले बाचा नपिउने भन्दै
तिम्रा बाचा हुन्नन् पुरा ए तेरीमा टोक्ने !!

उर्लाबारी, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x