साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बूढा बाघका तृष्णा

Nepal Telecom ad

थाप्रपा रा.प्र.पा बन्ला ? शङ्काले चन्द जोसिए
लोप्रपा नै बनाएर, छोड्ने बहादुरी झिके ।
यी बूढा बाघका युद्ध, भदौरे भक्कू—नाच हो
पन्चतन्त्रे छली बाघ, फट्याङ्ग्रा टिप ग्वाँच हो ।।१।।

नक्कली सुनका बाला, देखाई बटुवा लुट्यौ
छली—दुर्बली काला हो, जुट्यौ फेरी पनि फुट्यौ ।
पार्टी नै हैन पाटी हो, तिम्रा मिती पुगीसक्यो
नौटङ्की गर्न छोडेर, जाऊ बाटो फुकीसक्यो ।।३।।

न छन् दर्शनका दृष्टि, न छन् सृष्टि विचारका
राम नाम जपी बस्दा, आराम हुन्छ रे सदा ।
घोर— रौरवको बाटो, किन खन्छौ रविशशी
श्वान झै मार्दछौ झम्टा, बूढा बाघ कठैबरी ।।४।।

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x