साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन ठोक्तक

Nepal Telecom ad

१.
सङ्गतले काग कोइली बन्छ भन्छन् यहाँ
सङ्गतले बाघ साकाहारी बन्छ भन्छन् यहाँ
सबै कुरा यस्तै सङ्गतैले बन्ने भएपछि त हजुर
हरेक मान्छे पनि सङ्गतले नेता बन्छ यहाँ ।

२.
पहिले मान्छेले राम्रो काम गरेर भगवान बन्थ्यो रे
सेवा र मेहनतले हरेकले उन्नति गर्थ्यो रे
अचेल त जमाना पनि उल्टो भयो हजुर
पसिना बेच्ने त गाउँघरमा तिरस्कृत बन्छ रे !!

३.
सोझो कुरा गरेर तिमीले यतिका समय बितायौ
सोझो काम गरेर तिमीले यतिका साल गुजार्यौ
अब त भन्छन् दिन सकिए यस्ताका, तिम्रै सन्तानले
बेलैमा बुद्धि नपुर्याएर तिमीले ठूलो गल्ति गर्यौ ।

आँखिभुईं– ८, संखुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली – १६२

बेलाको बोली – १६२

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x