साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन ठोकान

Nepal Telecom ad

१.
पानी परेर भन्छन् मान्छे दिनै खराब भो
बानी परेर भन्छन् मान्छे मनै खराब भो
यस्तै रैछ यहाँ चलन दुनियाको हजुर
पाउनेलाई दुखका आँसु, दिनेलाई सराब भो ।

२.
हरेक पाइलामा म अचेल ठगिएको छु
हरेक गल्लीमा म अचेल कुटिएको छु
के भो र कुट्नु बुटिनुमा यहाँ अप्ठ्यारो ?
म त हरेक चुनाबमै लुटिएको छु ।

३.
तिम्रो पाइला परेको ठाउँ राम्रो भन्थ्यौ
तिम्रो छायाँ परेको गाउँ राम्रो भन्थ्यौ
पहिले तर अब त चुनाब सकेर होला
तिम्रो नाम परेको ठाउँ पनि अगति भन्छ्यौ ।

आँखीभुइँ– ८, संखुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x