साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महल बनाउने धेरै छन्

Nepal Telecom ad

हाँस्ने भन्दा पनि यहाँ रुने धेरै छन्
आँसु बगाएर पीर धुने धेरै छन् ।

भित्री मर्म बुझिदिने कोही भेटिन्न
बाहिरी रूप रङ्ग देखी छुने धेरै छन् ।

दुःख पर्दा नाक मुख नदेखाए नि
सुख पर्दा भने साक्खै हुने धेरै छन् ।

परिश्रमी पसिनाको मोल नतिरी
सहरमा महल बनाउने धेरै छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधा दर्जन ठोक्तक

आधा दर्जन ठोक्तक

डा.घनश्याम परिश्रमी
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x