आधा दर्जन ठोक्तक
१. फोहोरमा हिड्नेहरू सांसद बनेका छन् पैसाले मत किन्नेहरू सांसद बनेका छन् जनतालाई फकाएर खुवाउँछु भन्दै
पुरा पढ्नुहाेस्बानी हजुरको
बुझ्ने र बुझ्पचाउने बानी हजुरकोसाँचो कुरा लुकाउने बानी हजुरको । लाजै नमानी खाने पाए जति सबैखाएपछि
पुरा पढ्नुहाेस्दुई ठोकान
१. दाँत देखाउँदैमा खुट्टा उचालेर हात घुमाउँदैमा नाचेको हुँदैनबाहिरबाट आँखा लगाउँदैमा जाँचेको हुँदैनमनभित्रैको प्रसन्नता खुलेर निस्कनु
पुरा पढ्नुहाेस्बाज चाहँदैन परेवा हुन
पूर्णिमाको रातमा छ, बादलभित्र जुनत्यसैले त खुला आकाश बाध्य हुन्छ रुन कतै चिनी बढी हुन्छ, चिया
पुरा पढ्नुहाेस्दस्ता भयौँ हामी
आफैंलाई थाहा छैन कस्ता भयौँ हामीघना कुहिराको काग जस्ता भयौँ हामी हाम्रो यात्रा उध्र्वगामी हुन्छ कसरी
पुरा पढ्नुहाेस्तीन ठोक्तक
१.माथि आफू पुग्छन् अनि माथिकालाई तल झार्छन्परकालाई धपाउँछन् वरकालाई पर सार्छन्यस्तै राम्रा काम हुन्छन् हाम्रा राजनेताबाटजिउँदालाई
पुरा पढ्नुहाेस्चार ठोकान
१.बहाना अनेक अनेक बनाउनुहुन्छ उहाँकहिले हाँस्नुहुन्छ, कहिले रुनुहुन्छ उहाँअपराध धेरै गर्नुभएको जानीबुझीत्यसैले भगवानको परमभक्त हुनुहुन्छ उहाँ
पुरा पढ्नुहाेस्उस्तै छ
हिजो जस्तै हावा उस्तै, पानी उस्तै छयहाँ जनताको जिन्दगानी उस्तै छ प्रतिगामी परिचालक गाडी हाँक्दै छन्तिनको
पुरा पढ्नुहाेस्परिश्रमीका तिन खोक्तक
१. आज भोलि नेताहरू नाङ्गिएको अवस्था छत्यागी कार्यकर्ताहरू बाङ्गिएको अवस्था छखै, कसरी सम्हालिने हो यो देशको
पुरा पढ्नुहाेस्परिश्रमीको तिन मट्याङ्ग्रा
१.कोही विरही छन् यहाँ कोही निर्मोही पनि छन्कोही विकल, व्यथित छन् कोही विद्रोही पनि छन्सागर हो
पुरा पढ्नुहाेस्

डा.घनश्याम_परिश्रमी

























