साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिश्रमीका तिन खोक्तक

Nepal Telecom ad

१.

आज भोलि नेताहरू नाङ्गिएको अवस्था छ
त्यागी कार्यकर्ताहरू बाङ्गिएको अवस्था छ
खै, कसरी सम्हालिने हो यो देशको राजनीति
विकृतिका लहराहरू झाङ्गिएको अवस्था छ ।

२.
घुस र कमिसनले बन्यो महल उहाँको
हेर्न लायक क्या छ चहलपहल उहाँको
हिजोसम्म गर्नुहुन्थ्यो चाकरी कतै
आज गर्छन् सेवक सेवा टहल उहाँको ।

३.
कुरा पानीको गर्दै आगो सल्काउनेहरू छन्
भाषण सहमतिको गर्दै सत्ता पल्टाउनेहरू छन्
यो मुलुक सदियौंदेखि चलिरहेछ यसरी नै
यहाँ त सल्टीसकेका समस्या पुनः उल्टाउनेहरू छन् ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधा दर्जन ठोक्तक

आधा दर्जन ठोक्तक

डा.घनश्याम परिश्रमी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x