साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता

Nepal Telecom ad

कमिसन पनि खानैपर्ने
विदेश पनि जानैपर्ने
चन्दा पनि माग्नैपर्ने
भुँडी पनि लाग्नैपर्ने
झूटो पनि बोल्नैपर्नै
नैतिकता पनि पोल्नैपर्ने
गुन्डा पनि पाल्नैपर्नै
टायर पनि बाल्नैपर्ने
जान्ने पनि बन्नैपर्ने
‘हुन्छ’ पनि भन्नैपर्ने
सत्तामा नि जानैपर्ने
यो देश पनि खानैपर्ने ।

ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x