साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोकान

Nepal Telecom ad

१.
बहाना अनेक अनेक बनाउनुहुन्छ उहाँ
कहिले हाँस्नुहुन्छ, कहिले रुनुहुन्छ उहाँ
अपराध धेरै गर्नुभएको जानीबुझी
त्यसैले भगवानको परमभक्त हुनुहुन्छ उहाँ ।

२.
ठगको चुरीफुरी छ, सज्जनले दुःख पाइरहेछ
कमजोर भोकभोकै छ, बलियोले खुब खाइरहेछ
मौलाइरहेको छ, आज झन् भ्रष्टाचारको विकासे खेती
पाखण्डले मधुर प्रवचन ज्ञानको सुनाइरहेछ ।

३.
बस्दै कमजोर जगको घरमा रमाउँदैछौँ हामी
सधैं अर्काको निगाहको भरमा रमाउँदैछौँ हामी
थाहा छैन, भविष्य अन्धकारतर्फ उन्मुख छ
केवल खोक्रमे आडम्बरमा रमाउँदैछौँ हामी ।

४.
विद्वानहरूले स्वाभिमान गुमाएको धेरै देखियो
क्षमतावानहरू नै चाकरीमा धाएको धेरै देखियो
विडम्बनाका अनेक छन् रुपक हरेक क्षेत्रमा
कुरुपहरूले अनुहार सजाएको धेरै देखियो ।

भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधा दर्जन ठोक्तक

आधा दर्जन ठोक्तक

डा.घनश्याम परिश्रमी
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x