साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

Nepal Telecom ad

१.
माथि आफू पुग्छन् अनि माथिकालाई तल झार्छन्
परकालाई धपाउँछन् वरकालाई पर सार्छन्
यस्तै राम्रा काम हुन्छन् हाम्रा राजनेताबाट
जिउँदालाई डुबाउँछन् मरेकालाई पारि तार्छन् ।

२.
आफै भ्रष्ट, अर्कालाई भ्रष्टाचारी भन्छन् उनी
बेइमानका सरदार हुन्, इमानदार बन्छन् उनी
समाजमा यस्तै यस्तै कर्म गर्न रुचाउँछन्
सोझा सिधालाई फसाउने खाल्डा खन्छन् उनी ।

३.
यहाँ काम कुरा खास हुनै सकेन
बिकृतिको पर्दाफास हुनै सकेन
जति मार्न खोजिन्छ उत्ति फैलिन्छ
वनमाराको सर्वनास हुनै सकेन ।

भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधा दर्जन ठोक्तक

आधा दर्जन ठोक्तक

डा.घनश्याम परिश्रमी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x