साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वेपारास्टक

Nepal Telecom ad

१. यो देशमा फापेको छ वेपार नै ओहो !
अपार छ ! विराट छ ! चटके छ ओहो !

२. आमा बाबु घुक्र्याउने वानी कस्तो ओहो !
बाँदरको घुर्की भन्छन् फस्टाए छ ओहो !

३. कस्सिएर बोल्ने बोल्छन् कस्तो बोल्या ओहो !
बोल्नेकै नै पिठो बिक्छ ! कस्तो बुझ्या ओहो !

४. साहित्यका कार पनि कारै भए ओहो !
रातो लेख्ने सेता भए ! अचम्म नै ओहो !

५. अख्तियार लागेको छ ! कुदेको छ ओहो !
कता कता कुद्छ ! कुद्छ ! नथाकेरै ओहो !

६. अखवार कराउने ! टी वी. पनि ओहो !
उद्योगी र मजदुर कराउने ओहो !

७. अचेल त विरोध लौ वेपार पो ओहो !
राम्रो काम न छ स स नै न के भयो ओहो !

८. बाठाले त सुइत्त नै चिप्ल्याए छन् ओहो !
हाम्रा ”प्राज्ञ” चिप्लिए छन् ! कठैवरा ! ओहो !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
नशा

नशा

लोक सुब्बा
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x